हेटौँडा,३, फागुन ।
मकवानपुरको मनहरी स्थित पूर्व-पश्चिम राजमार्गको नयाँ बस्तीमा गोरु बोकेको ट्रक पल्टिँदा एकजनाको मृत्यु भएको छ । नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना६ख २३७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा २६ वर्षका अकबर खानको मृत्यु भएको हो । उनको चितवन स्थित मेडिकल कलेजमा मृत्यु भएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।