सांकेतिक तस्बिर

फागुन २ – रुपन्देहीबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सांसद दुर्गाप्रसाद उपाध्यायको शुक्रबार बिहान निधन भएको छ। नेपाली कांग्रेसका नेता उपाध्याय केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए।

उनको आज दाहसंस्कार गरिने छ ।

उनी यसअघि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं। ५ को क्षेत्रीय सभापति थिए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।