लुट्न सके लुट कान्छा २ को रुपमा लोक तथा दोहोरी गायक पशुपति शर्माले “जता नि चोर”नामक गीत सार्वजनिक गरेका छन्।

“लुटन सके लुट कान्छा” ल्याउदा केही मान्छेको बिरोधका कारण यू ट्युव बाटै हटाएका शर्माले त्यस्तै लुट र भ्रष्टाचार बिरुद्ध आक्रामक शैलीको गीत “जता नि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर” भन्ने गीत सार्वजनिक गरेका हुन्।

हेर्नुहोस् यस्तो छ “जता नि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर”  :


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।