स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोस ला लिगामा धेरै गोल गर्ने डिफेन्डर बनेका छन् । यस सिजनको ला लिगामा २१ खेलमा ४ गोल गरेका उनी यस सिजनको ला लिगामा धेरै गोल गर्ने डिफेन्डर बनेका हुन् ।

उनले पछिल्लोपटक ओसासुनाविरुद्धको खेलमा एक गोल गरेका थिए । रामोसले यस सिजन च्याम्पियन्स लिगमा दुई गोल गरेका छन् । रामोसले अघिल्लो सिजन ६ गोल गरेका थिए भने त्यसअघि ४ गोल गरेका थिए । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।