हेटौँडा,२९, माघ । भ्यालेन्टाईन डे मा हेटौँडाको डाईन एण्ड वाईनमा रेष्टुरेन्टमा लाईभ म्युजिकको आयोजना हुने भएको छ । यो वर्षको भ्यालेन्टाईन डेमा लाईभ म्युजिकमा द रिलोटेड ब्याण्डको प्रस्तुती रहने सञ्चालक कैलाश ढकालले बताए ।

कार्यक्रमको तयारी सकिएको र रेष्टुरेन्टमा फ्रि इन्ट्रीको ब्यवस्था गरिएको उनको भनाई रहेको छ । नारायणी मलमा रहेको रेष्टुरेन्टले भ्यालेन्टाईन डे लाई थप यादगार बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरेको ढकालको भनाई रहेको छ ।उक्त लाईभ म्युनिजकको लागि आफ्नो सिट सुरक्षीत गर्न समेत ढकालले आग्रह गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।