जति उच्च पदमा पुग्यो जीवन उति प्रेमिल र सुखद होस् भन्ने सबैको चाहना हुन्छ । महिलाको हकमा भने यो ठीक उल्टो छ । लैंगिक समानतालाई निकै महत्व दिएका देशमा पनि उच्च पदमा पुगेका महिलाको जीवनमा पारपाचुके अत्याधिक पाइएको छ ।

स्टकहोम यूनिभर्सिटीले विभिन्न कम्पनीका सयभन्दा बढी विपरीतलिंगी दम्पतीमा गरेको अध्ययन अमेरिकन इकोनोमिक जर्नलमा प्रकाशन गरिएको खबर अन्नपूर्ण पोस्टले छापेको छ


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।