सांकेतिक तस्बिर

माघ ८ –  मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको सुन बुधबार ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७४ हजार ८ सय तथा तेजावी सुन ७४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै , आज तेजावी सुन प्रतितोला ७५ हजार रुपैयाँ र चाँदी तोलाको १५ रुपैयाँ घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।