हेटौँडा,७, माघ ।
मकवानपुर जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा सानु लामा चयन भएका छन् । आज बागमती प्रदेश खेलकुद परिषदको बैठकले मकवानपुर सहित सबै १३ जिल्ला अध्यक्ष चयन गरेको हो ।

लामो सायबाट मकवानपुरको खेल क्षेत्रमा सक्रिय लामा ब्यवसाय तथा समाजसेवामा समेत सक्रिय रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।