हेटौँडा,५, माघ ।
हेटौँडा उपमहानगरपालिका वडा नंबर १८ एक्लेखेतमा एकजना युवतीको शव फेला परेको छ । हेटौँडा १८ दियाबतीकी २५ वर्षीय मिना अधिकारीको शव घर नजिकै फेला परेको हो ।
उनको शव फेलापरेपछि प्रहरी अहिले घटनास्थाल पुगेको छ । स्थानीय हनार्माडाी प्रहरीले मृतक अधिकारीको श्रीमानलाई नियन्त्रणमा लिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।