माघ २ – अहिले फिल्म ‘लभ आजकल’ को सिक्वलको तयारी ब्यापक भइरहेको छ । अभिनेता कार्तिक आर्यन र सारा अली खानको मूख्य भुमिका रहने यस फिल्म १४ फेब्रुवरीमा रिलिज हुनेछ । यसैक्रममा ‘लभ आजकल २’ को पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा कार्तिक र सारा देखिएका छन् । इम्तियाज अलीको निर्देशनमा बनेको यस फिल्ममा सहायक भुमिकामा रणदीप होडा पनि देखिदैछन् । लभ आजकल सेफ अली खान र दीपिका पादुकोणको फिल्म ‘लभ आजकल’ को सिक्वल हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।