माघ २ – नेपाल आइडल पहिलो संस्करणका पहिलो रनरअप निशान भट्टराई नयाँ गीत सार्वजनिक भएको छ । गायक निशान भट्टराईको सुमधुर स्वरमा लाहुर जाने रेल बोलको गीत बुधबार सार्वजनिक गरिएको हो । प्रशान्त पौडेलले लेखेको यस गीतमा निशान भट्टराईलाई रीचा न्यौपानेले साथ दिएकी छिन् । गीतमा शब्द संगीत प्रशान्त पौडेलको रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।