हेटौँडा,२९, पुस ।
गत महिना नेपालमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) मा मकवानपुर जिल्लामा जन्मेर उत्कृष्ट खेल कौशल प्रस्तुत गर्दै स्वर्ण, रजत तथा काश्य पदक जित्ने १३ जना खेलाडीलाई आज सम्मान स्वरुप नगर परिक्रमा गराईएको छ ।

जिल्ला खेलकुद विकास समिति परिषरबाट भएको र्याली नगरको विभिन्न भाग हुँदै हेटौँडा उपमहानगरपालिका कार्यलय परिषरमा पुगेको छ । आजै जिसस तथा हेटौँडा उपमहानगरपालिकाको तर्फबाट पनि उनीहरुलाई नगद सहित सम्मानको कार्यक्रम रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।