उमेरले नेटो काटेपछि एक्लो, निरस र नियास्रो जीवन बिताउन बाध्य ज्येष्ठ नागरिकका लागि सरकारले बाजेबज्यैं पार्क बनाउने भएको छ ।

शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी पाएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सोमबार पदभार ग्रहन गर्दै राजधानीमा बाजेबज्यैं पार्क निर्माणसम्वन्धि नीतिगत निर्णयको फाइल स्वीकृत गरेको थियो ।
गोरखापत्र दैनिकबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।