पुष २८- नी सामान्यतया माथिबाट तल्तिर बग्छ तर एक दुर्लभ घटनामा पानी मास्तिर बगेको पाइएको छ । स्कटल्यान्डभन्दा ३२० किलोमिटर टाढा रहेको फारो आइल्यान्ड्समा सामुद्रिक भुमरीका कारण लहरहरू निस्केर पानीलाई मास्तिर घचेडेका थिए ।

सामी जेकबसन फारो टापुसमूहको सुओरोयका डाँडामा हिँडिरहँदा लहरमा पानीको भुमरी देखे । उनले भुमरीका कारण पानी मास्तिर गएर ४७० मिटर अग्लो डाँडाभन्दा पनि माथि पुगेको थियो ।

 

मौसमविद्हरूका अनुसार, हावामा पानीको खम्बा डाँडाको छेउमा हावा गोलाकार घुमेपछि बन्ने गर्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।