Image result for हात्तीको आक्रमणहेटौँडा,२८, पुस ।
पश्चिम मकवानपुरको मनहरीमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरि ३ मेलडाँडा बस्ने अन्दाजि ७० वर्षिय बृद्दा मैया थापा रहेको जिल्ला प्रहरि कार्यालय मकवानपुरले जनाएका छन् ।

प्रहरिका अनुसार मनहरि ३ पर्सा आरक्ष क्षेत्रको जङ्गलमा आमा छोरि घाँस काट्न जाँदै गर्दा बाटोमा जङ्गली हात्तिले लखेटेर मैया थापाको ज्यान गएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।