सांकेतिक तस्बिर

पुष २७ – नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य ७५ हजार रुपैयाँमा कारोबार भएको छ ।यसअघि शुक्रबार छापावाल सुन तोलामा ७४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन आइतबार ७४ हजार ७०० मा कारोबार भएको छ ।

चाँदी भने तोलामा ८९० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य ८८५ रुपैयाँमा कारोबार भएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।