पुष २५ – चिनियाँ राष्ट्रपति सि चिनफिङले छिमेकी मुलुक म्यानमारको भ्रमण गर्ने भएका छन् ।

म्यानमारका राष्ट्रपति उ विन मिन्टको निमन्त्रणामा उनले भ्रमण गर्न लागेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

चिनियाँ राष्ट्रपतिको औपचारिक भ्रमण यही जनवरी १७ देखि १८ तारिखसम्म हुने तय भइसकेको विदेश मन्त्रालयका प्रवक्ता हु चुन यिङले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।