हेटौँडा,२३, पुस – प्रदेशसभा बैठकमा सांसद बसुन्धरा हुँमगाईले काभ्रेनै प्रदेशको राजधानी उपयुक्त रहेको बताएका छन् । प्रदेशको १३ जिल्लामध्ये ८ जिल्लाहरु काभ्रेसँग जोडीएको बताएका छन् । काठमाण्डौँबाट जम्मा ३२ किलोमिटरको दुरीमा रहेको काभ्रेलाई राजधानी तोक्नुपर्ने बताए । काभ्रे हुँदा सबै सांसद तथा मन्त्रीहरुलाई पनि सहज हुने भन्दै उनले काभ्रे सबैभन्दा उपयुक्त रहेको बताए । उनले अन्त्यमा नारायण गोपालको गीतलाई स्मरण गर्दै मुटुमाथि ढुंगा राखी हास्नुपर्या छ भन्ने गितको हरफ समेत भने ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।