सिन्धुपाल्चोक केन्द्र बनाएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ ।

बिहीबार साँझ ७ बजेर ११ मिनेटमा सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्र बनाउर उक्त भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।