शांकेतिक तस्बिर गुगल

हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्र्तगत हेटौंडा १९ नेवारपानीमा सोमबार राति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१ का ३० वर्षीय सुरेन्द्र आलेमगर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मनहरी गाउँपालिका वडा नम्बर ५ का सुरेश स्यांतान घाइते भएका छन् । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना४ख ७४३७ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको ना५१प २१८ नम्बरको मोटरसाइकल सोमबार राति ठक्कर दिएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।