मंसिर २४ – १३ औं सागको पुरुष फुटबल अन्तर्गत जारी फाइनल खेलमा नेपालले भुटानविरुद्ध दोस्रो गोल गरेको छ।

दोस्रो हाफमा जारी खेलमा नेपालले यससँगै २–१ को अग्रता लिएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।