मंसिर २४ – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा सनिल साहीले स्वर्ण पदक जितेका छन् ।

मंगलबार दिउँसो भएको ६० केजी तौल समूहको बक्सिङ फाइनलमा नेपालका सनिल शाहीले भारतका वरिन्दर सिंहलाई हराएर स्वर्ण जितेका हुन् । योसँगै सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।