मंसिर २३ – १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत सोमबार भएको महिला फुटबल प्रतियोगितामा नेपालविरुद्ध भारतले २-० को अग्रता लिएको छ । स्वर्ण पदकको लागि पोखरा रंगशालामा भइरहेको खेलमा भारतले अग्रता लिएको हो ।

भारतकी बाला देवीले १८ र ५५ औं मिनेटमा गोल गरेकी थिइन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।