मंसिर २२ – जारी १३औ दक्षिण एशियाली खेलकुद ९साग० अन्तर्गत नेपाली पुरुष फुटबल टिम अहिले बंगलादेशसँग खेलिरहेको छ ।

अहिले नेपालले खेलको ११औ मिनेटमा बंगलादेशविरुद्ध नेपालले १(० को अग्रता लिएको छ । नेपालका लागि सुनिल बलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका छन् ।

नेपाल फाइनलमा पुग्न आज कम्तिमा बराबरी खेले पुग्ने छ ।

त्यस्तै भुटान साग फुटबलको फाइनलमा यस अघि नै पुगिसकेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।