हेटौँडा,२१, मंसिर ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ९ नवदुर्गा मन्दिरमा रहेको अवदुर्गा मन्दिरमा स्थानीय वालक्लबका वालवालिकाहरुले मन्दिर सफाई गरेका हुन् ।

संयोजक सोपनिल लामाको संयोजकत्वका भएको कार्यक्रममा वडा नंबर ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, स्थानीय युवा ब्यवसायी रामप्रसाद पण्डित लगाएतको आतिथ्यता रहेको थियो ।  उपमहानगरपालिका ९ वडा अन्तर्गत सिर्जना टोल बिकास सस्था अन्तर्गतका साना साना बालबालिकाले बाल कल्ब अभियान सुरु गरेका हुन ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।