हेटौँडा,१९, मंसिर ।
पश्चिम मकवानपुरको राट्रिय रोटरी माविको कक्षा दुईमा अध्ययन गर्ने छात्रा सिर्जना चेपाङलाई न्यानो कपडा तथा विद्यालय युनिफर्म, जुत्ता, कापीm कलम लगाएतको सामग्री हस्तान्तरण गरेका छन् ।

कक्षा १ बाट अभिभावकत्व ग्रहण गरेका चौँलागाईले उनलाई गतवर्षबाट पठकपाठनको लागि सहयोग गर्दै आएका छन् ।  गत वर्ष नेपाल सरकारले सुरु गरेको अभिभावकत्व ग्रहण कार्यक्रमकोको कारण हजारौ विद्यार्थीहरु विद्यालय भर्ना भएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।