सांकेतिक तस्बिर

हेटौँडा,१७ मंसिर ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर ४ को जंगलमा फेला परेको महिलाको शवको पहिचान भएको छ । उक्त शव प्रितिमाया पाख्रिनको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गत मंसिर १४ गतेबाट सम्पर्क विहिन बनेकी पाख्रीनको शब जंगलमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।