सांकेतिक तस्बिर

हेटौँडा,१७ मंसिर ।
हेटौँडा उपमहानगरपालिकासँगै जोडीएको मकवानपुरगढी गाउँपालिका वडा नंबर ४ मा रहेको जंगलमा एकजना महिलाको शव फेला परेको छ ।
करिब ३५ वर्ष उमेरको महिलाको शव भेटिएको खबर आएपछि आफुहरु उक्त स्थानमा आफुहरु गैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख मुकेसकुमार सिंहले जनाए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।