मंसिर १६ – १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् पुरुष फुटबलमा भुटानले विजयी सुरुआत गरेको छ ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा भुटानले बंगलादेशलाई १–० ले पराजित गरेको हो ।

खेलको ६५औं मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्सेनले निर्णायक गोल गरेका हुन् ।

पाँच टोली सहभागी पुरुष फुटबलमा नेपालले पहिलो खेल मंगलबार दिउँसो भुटानसित खेल्नेछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।