file photo

हेटौँडा,१६ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयु कक्षबाट भिडियो सन्देश जारी गरेका छन् ।
भिडियो सन्देशमा उनले आफुमा भएको समस्या जो कोहिलाई पनि अर्पझट आउने समस्या भएको भन्दै आफु मेजर अप्रेसन पछि निकौ हुँदै गएको बताएका छन् ।

उनको भिडियो सन्देश यस्तो छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।