मंसिर १५ – बारागढी गाउँपालिका–१ को अध्यक्षमा समाजवादी पार्टी, नेपालका सुरेशप्रसाद चौधरी विजय भएका छन्।

एक हजार ९५५ कूल मतमध्ये चौधरी ७४९ मत ल्याई विजयी भएको निमित्त निर्वाचन अधिकृत मनिष साहले जानकारी दिए।

उनका निकतम् प्रतिद्वन्द्वी नेकपामा शंकर चौधरीले ६७२ मत प्राप्त गरेका थिए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।