हेटौँडा,१३ मंसिर । नेपालका चर्चित गायक दाजुभाई सत्यराज तथा स्वरुपराज आचार्यको स्वरमा रहेको गीतमा पुर्वी मकवानपुर बकैया गाउँपालिका निवासी मोडल विवश माझीले अभिनय गरेका छन् ।

सत्यराज र स्वरुपराजको गीत “मेरा हर विश्वासहरुमा” माझी देखिएका हुन् । दर्जन भन्दा धेरै म्युजिक भीडियो अभिनय गरिसकेका माझीले चलचित्रमा समेत अभिनय गरेका छन् । गीतमा मिस हिमालय २०१८ की विजेता सञ्जु गुरुङको पनि अभिनय रहेको छ ।

हेरौ भिडियो :


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।