हेटौँडा,३ मंसिर ।
मकवानपुरका एकजना खसि ब्यापारी ७८ वटा खसी सहित पक्राउ परेका छन् । सशस्त्र पहरी बलले हेटौँडा उपमहानगरपालिका वडा नंबर ९ का प्रेम पण्डितलाई २३ लाख ७३ हजार रुपैँया बराबरको खसि सहित रुपन्देहीको देबदहबाट पक्राउ गरेको हो ।

तीनवटा ट्रक मार्फत पश्चिम क्षेत्रबाट पुर्वतर्फ लैजादै गरेको चौपाय सहित ट्रकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीको भनाई रहेको छ ।