मंसिर ३- आज मंगलबार नेपाली बजारमा धेरैजसो देशको मूल्य बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर  ११४ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर ११५ रुपैयाँ २६ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४८ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर १४९ रुपैयाँ ४४ पैसा तोकिएको छ। त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ७७ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ७९ रुपैयाँ ५७ पैसा  तोकिएको छ ।त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ७४ पैसा तोकिएको छ । आज एक युएई दिरामको खरिददर ३१ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

त्यसैगरी एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५७  पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ७३ पैसा  तोकिएको छ ।त्यसैगरी आज एक बहराईन दिनारको  खरिददर ३ सय ४ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ५ रुपैया ६८ पैसा तोकिएको छ । त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा तोकिएको छ ।त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ७८ रुपैयाँ ०६ पैसा तोकिएको छ भने बिक्रिदर ७८ रुपैयाँ ४७ पैसा तोकिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।