पत्रकार खेम भण्डारी मंगलबार कारागार चलान भएका छन् । कञ्चनपुर जिल्ला अदालतले पत्रकार भण्डारीलाई ‘तुच्छ सजाय’ तोकेर एक घण्टा कारागार र एक रुपैयाँ जरिवाना तोकेको हो ।

कञ्चनपुरका पत्रकार भण्डारीलाई निर्मला हत्या प्रकरणमा सञ्चारमाध्यमबाट जथाभावी समाचार लेखेको र प्रशारण गरेको भन्दै जिल्ला अदालतले सजाय तोकेको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।