मंसिर २ – नेपाल सूनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य सार्वजनिक गरेको छ । साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा गिरावट आएको हो ।

नेपाल सूनचाँदी व्यवसायी महासंघले जारी गरेको दररेट अनुसार सोमबार छापवाला सून ७१ हजार छ सय प्रतितोला कारोबार भैरहेको छ । यो आइतबार भएको सुनको प्रतितोला दुई सयले गिराबट आएको हो ।

सोमबार तेजाबी सुन प्रतितोला ७१ हजार तीन सयमा कारोबार भैरहेको हो । चाँदीमा प्रतितोला आठ सय ५० मा रुपिया प्रतितोला कारोबार भैरहेको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।