सांकेतिक तस्बिर

मंसिर १ – साताको पहिलो दिन आइतबार सुनको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि सुनको मूल्य आज प्रतितोला ७१ हजार ८ रहेको छ।

यस अघि शुक्रबार पनि छापावाल सुन प्रतितोला ७१ हजार ८ सयमा नै कारोबार भएको थियो।

त्यसैगरी तेजाबी सुन प्रतितोला ७१ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यसैगरी चाँदीको मुल्य पनि स्थिर रही प्रतितोला ८ सय ५५ मा कारोवार भैरहेको महासंघले जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।