हेटौँडा,१ मंसिर । प्रधमनमन्त्री केपी शर्मा ओलीले भोली मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । आज भएको नेकपा सचिवालय बैठकमा समेत मन्त्रीमण्डल पुर्नगठनको विषयमा गम्भिर छलफल भएको बताईएको छ ।

मन्त्रीमण्डल परिवर्तको बारेमा नेकपाभित्र बहस समेत भएको थियो । नयाँ मन्त्रीमण्डलमा को बाहिरिने र को भित्रने भन्ने विषयमा सोमबार विहानसम्ममा टुंगोमा पुग्ने नेकपा नेताहरुको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।