साङ्केतिक तस्वीर

हेटौँडा,३० कार्तिक, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १९ को चनौटामा वेवारिसे शव फेला परेको छ ।

शव देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका छन् । प्रहरीले घटनास्थलमा गएर शव हेर्दा कुहिएको अवस्थामा रहेको जनाएको छ । कुहिएको कारण शवको पहिचान हुन समस्या भएको प्रहरीको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।