तस्वीर गुगल

कात्तिक ३०- प्रधानमन्त्री केपी शर्मा ओलीलाई धापासीस्थित ग्रान्डी अस्पताल लगिएको छ । प्रधानमन्त्रीलाई मृर्गौलाको गर्न अस्पताल लगिएको हो ।

राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा शनिबार प्रधानमन्त्री ओलीको तेस्रो पटक डायलाइसिस गर्न लागिएको हो । पछिल्लो उनको मृर्गौलामा थप समस्या देखिएपछि डायलाइसिस थालिएको छ ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओली साउन १८ गते स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । साउन २७ गते स्वदेश फर्किएका ओलीले भदौ ५ गते फेरि सिंगापुर पुगेर फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गराएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।