कात्तिक २९- पछिल्लो समय सिताराम कट्टेल धुर्मुस ुगौतम बुद्ध अन्तराष्ट्रिय रंगशालाु निर्माणमा जुटेका छन्। अनेक विवाद र बाधा खेपेर निर्माण कार्य अगाडी बढेको रंगशाल निर्माणमा सिताराम आफै खटिएका छन्। देश निर्माणमा उनले अगाडी बढाएको कदमको सदैव तारिफ हुने गरेको छ। यहि बिचमा उनको समर्थनमा कलाकर कुमार कट्टेल जिग्रीले एउटा स्टाटस पोष्ट गरेका छन्।

कुमारले लेखेको स्टाटस यस्तो छ

उहा सरकार हैन नेता , उधोगि, ब्यापारी , अरबपती पनि हैन उहा त यो देश लाई असाध्यै माया गर्ने एक सच्चा नेपाली नागरिक हो…

Posted by Kumar Kattel on Thursday, November 14, 2019


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।