साङ्केतिक तस्वीर

तनहुँ,तनहुको म्याग्देगाँउपालिका–२ जामुने भन्ने स्थानमा नव निर्मित स्वास्थ्य कार्यालयको भवन निर्माणका लागि मार्वल घोट्ने क्रममा एक्कासि करेन्ट लाग्दा एकै घरका दुई जना दाजुभाइको घटनास्थलमै निधन भएको छ ।

मृत्यु हुनेमा पश्चिम भारतीय मुल वेतीया जिल्ला निवासी बर्ष २० को आजात आलम र उनका २५ बर्षीया दाजु सागत आलम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।