हेटौंडा, कार्तिक २३- हेटौंडा बसपार्कमा अलपत्र अबस्थामा फेला परेका १२ बर्षीय बालक सुजन घिमिरेलाई परिवारको जिम्मा लगाइएको छ।

स्थानीय समाजसेवी सन्तोष न्यौपानेले बसपार्कमा राती ११:३० बजे अलपत्र अबस्थामा बालक देखेपछि मामाघर नेपाल मा सम्पर्क गरि पठाएकोमा सोधपुछ गर्दा बालक मकवानपुर गढी गाउँपालिका ५ सिमलटार बस्ने गोपाल घिमिरेको छोरा भएको थाहा भए पछि मामाघर नेपालका सँरक्षक अर्पण पराजुली ले परिवारमा पुर्याइ जिम्मा लगाउनु भएको मामाघर नेपाल मकवानपुरले जनाएको छ।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।