हेटौंडा, २३ कात्तिक- स्वरोजगार यातायात मजदुर हेटौंडाको अध्यक्ष पदमा कृष्ण प्रसाद रेग्मी चयन भएका छन् । शनिवार भएको साधारण सभाबाट बहुमतका साथ रेग्मी चयन भएका हुन् ।

आज भएको स्वरोजगार यातायात मजदुर हेटौंडाको साधारण सभामा २०७५/७६ अषाण मसान्तसम्मको आयव्यय प्रस्तुत गरिएको छ । नयाँ कार्य समितीमा राम प्रसाद तिमल्सेना उपाध्यक्ष,सचिव पदमा बलराम प्रसाद पौडेल,कोषाध्यक्षमा सुक्रपति दाहाल र सदस्यहरुमा क्रमश रोहन कोइराला,शिब दाहाल, रामेश्वर थापा,लक्ष्मण कर्मचार्य,इन्दिरा सापकोटा,र अनिता लामिछाने चयन भएका हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।