file photo

कात्तिक २३– शनिबार देशका केहि स्थानमो मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पूर्वी र मध्य भुभागका केहि स्थानको मौसममा बदली हुने जनाइएको छ । आज पहाडी भूभागका केहि स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

आज दिउँसोदेखी सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भूभागका केहि स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको जनाइएको छ । आज मध्य र पश्चिमी पहाडी भूभाग बाहेक अन्य भुभाग भने सफा रहने जनाइएको छ । त्यस्तै उच्च हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना रहेको जनाइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।