file photo

कात्तिक २२- आफ्नै च्यारिटी संस्थाको रकमको अवैध प्रयोग गरेको प्रमाणित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलर जरिवानाको आदेश दिइएको छ ।

ट्रम्पलाई अभियोगमा २० लाख डलर जरिवानाको आदेश न्यूयोर्कको एक अदालतले दिएको हो । उनीमाथि २०१६ को राष्ट्रपति चुनावमा च्यारिटीको पैसा अवैध आरोप लागेको थियो ।

पछिल्लो समय ट्रम्प एकपछि अर्को विवादमा फस्दै आइरहेका छन् ।

सन् २०१६ को राष्ट्रपति चुनावमा भएको ह्याकिंगलाई लिएर समेत अझै बहस र अनुसन्धान चलिरहेको छ । उनीमाथि महाअभियोग लगाउने तयारीमा विपक्षी दल लागि परेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।