हेटौँडा,२२ कार्तिक- हेटौंडाका युथ र्यापरहरुको ‘हेटौंडा’ नामक गित शुक्रवार सार्वजानिक भएको छ । हेटौँडाको दृष्यहरु सजिएको भिडियो उक्का युटुब च्यालबाट सार्वजनिक भएको हो । भिडियोलाई छायंकन आदिल अन्सारीले गरेका हुन् ।

भिडियोमा आश्रय पौडेल (भिक्टर), आषुतोस अधिकारी (एक्का)संगै सुलभ पोख्रल (एजल)को स्वर र शब्द रहेको छ । भिडियोमा हेटौंडासंगै भिजिट नेपाल २०२० को समेत प्रचार गरिएको छ ।

हेरौ भिडियो


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।