
हेटौँडा,२२ कार्तिक – मकवानपुरको हेटौँडामा एकजना नवजात शिशुको शव फेला परेको छ ।
प्रहरी आज हेटौँडा १६ र १७ को सिमाना खमारेमा शिशुको शव फेला परेको हो ।
शिशु पुरुष समेत जनाईएको छ । नवजात शिशु फेला परेपछि प्रहरीले अनुसन्धानको लागि एकजना महिलालाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्