हेटौँडा,२२ कार्तिक – मकवानपुरको हेटौँडामा एकजना नवजात शिशुको शव फेला परेको छ ।

प्रहरी आज हेटौँडा १६ र १७ को सिमाना खमारेमा शिशुको शव फेला परेको हो ।

शिशु पुरुष समेत जनाईएको छ । नवजात शिशु फेला परेपछि प्रहरीले अनुसन्धानको लागि एकजना महिलालाई नियन्त्रणमा लिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।