केहिदिन देखि अस्थिर सुनको मूल्य शुक्रबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सयले घटेर छापावाला सुन प्रतितोला ६९ हजार ९ सयमा कारोबार भैरहेको छ ।

त्यसैगरी तेजाबी सुन प्रतितोला ६९ हजार ९ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यसैगरी चाँदीको मुल्यमा प्रतितोला रु १५ ले घटेर आज प्रतितोला ८ सय ३५ मा कारोवार भैरहेको महासंघले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।