कात्तिक २२- पूर्वयुवराज पारस शाहले मुस्ताङस्थित मुक्तिनाथनाको दर्शन गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले मुक्तिनाथको दर्शन गरेको तस्विर सार्वजनिक गरेका छन् । साथै टाउको नुहाएकोदेखि घोडा सवार भएको तस्विर पनि सार्वजनिक गरेका छन् । पछिल्लो समय विभिन्न विषयले चर्चामा आइरहेका बेला पारसले मुक्तिनाथ पुगेको तस्विर सार्वजनिक गरेका हुन् ।

धार्मिक भ्रमण गर्न रुचाउने पारस काठमाडौं उपत्यकाका विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुने गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।